You are viewing the translated version of मूल्याङ्कन गर्नु पर्ने.

Section 21
मूल्याङ्कन गर्नु पर्ने
दफा २० बमोजिम मालवस्तु वा कागजात जाँच गरेपछि भन्सार अधिकृतले पैठारी हुने मालवस्तुको भन्सार मूल्य दफा १३ बमोजिम र निकासी हुने मालवस्तुको भन्सार मूल्य दफा १६ बमोजिम निर्धारण गर्नेछ ।